पुण्डरीक
Romanized: pundarik, pundareeka, pundareek, pundariik
सेतो कमल; कमल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
सेतो कमल; कमल।
२.
तिलक।