पुण्यश्लोक

Romanized: punyashloka, punyashlok, punyaslok, punyasloka

पुण्य कीर्ति भएको; पवित्र चरित्र वा आचरण भएको (व्यक्ति)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
पुण्य कीर्ति भएको; पवित्र चरित्र वा आचरण भएको (व्यक्ति)।
२.
(नाम) युधिष्ठिर, नल वा विष्णु।

सम्बन्धित शब्दहरू