पुण्य
Romanized: puny, punya
धार्मिक विश्वासअनुसार असल काम वा परोपकारबाट प्राप्त हुने शुभ फल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
धार्मिक विश्वासअनुसार असल काम वा परोपकारबाट प्राप्त हुने शुभ फल।
२.
धार्मिक दृष्टिबाट शुभ फल दिने काम; धर्मकार्य।
३.
यस लोकमा पनि राम्रो सम्झिने र परलोकमा पनि शुभ फल दिने काम।
४.
(विशेषण)
पवित्र; शुद्ध ।
५.
शुभः असल।