पुण्यकाल
Romanized: punyakaala, punyakaal, punyakal, punyakala
दानपुण्यादि धार्मिक कार्य र अन्य पवित्र कार्य गर्ने समय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
दानपुण्यादि धार्मिक कार्य र अन्य पवित्र कार्य गर्ने समय।
२.
प्रातःकाल।