कूटश्लोक
Romanized: kutashloka, kutashlok, kutaslok, kootashloka
बाहिर असम्भवजस्तो अर्थ देखिने भित्री अर्थ स्वाभाविक भएको श्लोक; पहेली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
बाहिर असम्भवजस्तो अर्थ देखिने भित्री अर्थ स्वाभाविक भएको श्लोक; पहेली।
२.
रहस्यपूर्ण तथा अनेक अर्थ लाग्ने कविताका श्लोक।