कूट

Romanized: kut, koota, koot, kuut

रहस्यपूर्ण तथा अनेक अर्थ लाग्ने कविता वा रचना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
रहस्यपूर्ण तथा अनेक अर्थ लाग्ने कविता वा रचना।
२.
पहेली; प्रहेलिका ।
३.
अप्ठेरो वा उत्तर दिन कठिन प्रश्न।
४.
पर्वतको शिखर; टाकुरो ।
५.
मन्दिर, दरबार आदिका शिखरको गजुर ।
६.
थुप्रो; रास।
७.
लिही। ८ माया; छल; कपट।
९.
(विशेषण) दुर्गम वा दुर्बोध। १० निश्चल; अडिलो।
११.
झुटो बोल्ने; मिथ्यावादी।

सम्बन्धित शब्दहरू