कूटकर्म
Romanized: kutakarm, kootakarma, kootakarm, kuutakarm
कुटिल काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुटिल काम।
२.
गोप्य काम।
३.
धोकाधडी; जालसाजी।