कूटनीति

Romanized: kootaniti, kutaneeti, kutaniiti, kuutaniti

व्यक्ति व्यक्ति वा राष्ट्र राष्ट्रका बिच पारस्परिक व्यवहारमा दाउपेच गर्ने नीति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

२.
व्यक्ति व्यक्ति वा राष्ट्र राष्ट्रका बिच पारस्परिक व्यवहारमा दाउपेच गर्ने नीति।
३.
रहस्य बुझ्न गाह्रो पर्ने र अरूलाई अलमल्याउने तथा आफू सधैं ओबानु रहन सक्ने राजनीतिको बाठो चाल; गुप्त चाल।
४.
जसरी पनि आफ्नै अनुकूल अर्थ लाउन सकिने वचन वा शैली।

सम्बन्धित शब्दहरू