कुनीति

Romanized: kuneeti, kuniiti, kuniti

खराब नीति वा अभिप्राय; नीच उद्देश्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
खराब नीति वा अभिप्राय; नीच उद्देश्य।

सम्बन्धित शब्दहरू