कुरीति

Romanized: kureeti, kuriiti, kuriti

सामाजिक हित र वास्तविकताका विपरीत चल्ने नजाती रीति; कुप्रथा; नराम्रो र अनुचित चलन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
सामाजिक हित र वास्तविकताका विपरीत चल्ने नजाती रीति; कुप्रथा; नराम्रो र अनुचित चलन।

सम्बन्धित शब्दहरू