अरीति
Romanized: areeti, ariiti, ariti
राम्रो रीत मिल्न नसकेको अवस्था; बेरीतको चाला; कुरीति; बेथिती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
राम्रो रीत मिल्न नसकेको अवस्था; बेरीतको चाला; कुरीति; बेथिती।