अप्रीति

Romanized: apreeti, apriiti, apriti

ना. [सं.] प्रीतिको अभाव; प्रीति वा माया नहुनाको अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. [सं.] प्रीतिको अभाव; प्रीति वा माया नहुनाको अवस्था।

सम्बन्धित शब्दहरू