प्रीति
Romanized: preeti, priiti, priti
स्त्रीको पुरुषका हृदयमा र पुरुषको स्त्रीका हृदयमा बसेको प्यार; पिरती; प्रेम; अनुराग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
स्त्रीको पुरुषका हृदयमा र पुरुषको स्त्रीका हृदयमा बसेको प्यार; पिरती; प्रेम; अनुराग।
२.
स्नेह; ममता; माया।