प्रीतिभोज
Romanized: pritibhoj, preetibhoja, preetibhoj, priitibhoj
बिहाबटुलो र यस्तै कुनै उत्सवका सन्दर्भमा आफ्ना प्रियजन, इष्टमित्रहरूलाई प्रेमपूर्वक खुवाइने भोज। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
बिहाबटुलो र यस्तै कुनै उत्सवका सन्दर्भमा आफ्ना प्रियजन, इष्टमित्रहरूलाई प्रेमपूर्वक खुवाइने भोज।