ब्रह्मभोज
Romanized: brahmabhoj, brahmabhoja
मरेको एघारौँ दिनमा मृतकको मुक्ति होओस् भन्ने उद्देश्यले खुवाइने विशेष भोजन; ब्राह्मण भोजन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
मरेको एघारौँ दिनमा मृतकको मुक्ति होओस् भन्ने उद्देश्यले खुवाइने विशेष भोजन; ब्राह्मण भोजन।