अपश्री

Romanized: apashri, apashree, apasree, apasrii

श्री नष्ट भएको; शोभा, सौन्दर्य आदिले रहित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
श्री नष्ट भएको; शोभा, सौन्दर्य आदिले रहित।
२.
कुरूप; नराम्रो; भद्दा।
३.
(नाम) श्री वा शोभा विकृत भएको अवस्था।

सम्बन्धित शब्दहरू