अधिश्री

Romanized: adhishri, adhishree, adhisree, adhisrii

परम सुन्दर; अतिशय राम्रो; ज्यादै मनोहर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
परम सुन्दर; अतिशय राम्रो; ज्यादै मनोहर।

सम्बन्धित शब्दहरू