इतिश्री
Romanized: itishri, itishree, itisree, itisrii
भएभरको सबै सम्पत्ति, कामकाज वा अन्य कुरा खत्तम भएको वा टुङ्गिएको अवस्था; समाप्ति; स्वाहा; निःशेषता; निर्मूलन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
भएभरको सबै सम्पत्ति, कामकाज वा अन्य कुरा खत्तम भएको वा टुङ्गिएको अवस्था; समाप्ति; स्वाहा; निःशेषता; निर्मूलन।
२.
कुनै ग्रन्थ वा ग्रन्थांशको पुछारमा सो समाप्त भएको कुरा जनाउने शब्द (.... इतिश्री स्कन्दपुराणे केदारखण्डे माघमहात्म्ये ... प्रथमोऽध्यायः)।