इति

Romanized: iti

परिमाण, विस्तार आदिको अन्त; अन्त्य; आखिरी। उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
परिमाण, विस्तार आदिको अन्त; अन्त्य; आखिरी।
२.
काम पूरा हुने वा भएको अवस्था; समाप्ति; पूर्णता; टुङ्ग्याउनी।
३.
कुनै ग्रन्थ वा ग्रन्थको अंश र लेख, रचना, कागज आदिको पुछारमा त्यसको समाप्तिको सूचना दिन प्रयोग गरिने शब्द। (उदा.- इति तोतामैनाको कथाको पहिलो भाग समाप्त। इति संवत् २०३८ साल पुस ७ गते रोज ३ शुभम्)।

उदाहरण वाक्य

  • इति तोतामैनाको कथाको पहिलो भाग समाप्त। इति संवत् २०३८ साल पुस ७ गते रोज ३ शुभम्

सम्बन्धित शब्दहरू