अतिश्री
Romanized: atishri, atishree, atisree, atisrii
महाधनी; धनाढ्य; धनको कुवेर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
महाधनी; धनाढ्य; धनको कुवेर।