अतिशक्ति

Romanized: atishakti, atisakti

हदभन्दा बढी शक्ति; महाशक्ति; पराक्रम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
हदभन्दा बढी शक्ति; महाशक्ति; पराक्रम।

सम्बन्धित शब्दहरू