अतिशयोक्ति
Romanized: atishayokti, atisayokti
वास्तविकताभन्दा बेसी बढाईचढाई राम्रो पारी भनिएको कुरामा हुन आउने एक अलङ्कार; उपमानलाई तिरस्कार गरी उपमेयलाई… उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
वास्तविकताभन्दा बेसी बढाईचढाई राम्रो पारी भनिएको कुरामा हुन आउने एक अलङ्कार; उपमानलाई तिरस्कार गरी उपमेयलाई नै उपमानका स्थानमा प्रस्तुत गर्दा हुन आउने एक अर्थालङ्कार। (उदा.- चन्द्रमामा दुईवटा कमल हुँदा हुन् त उनको मुहुडाको उपमा दिन सकिन्थ्यो।)
उदाहरण वाक्य
- चन्द्रमामा दुईवटा कमल हुँदा हुन् त उनको मुहुडाको उपमा दिन सकिन्थ्यो।