अतिशय

Romanized: atishaya, atishay, atisay, atisaya

ज्यादै; अत्यन्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [संस्कृत]

१.
ज्यादै; अत्यन्त।
२.
(नाम) कुनै कुराको उत्तरोत्तर सम्भावना वा असम्भावना देखाउने एक लक्षण।

सम्बन्धित शब्दहरू