अतिशयोपमा

Romanized: atishayopamaa, atishayopama, atisayopamaa, atishayopam

कुनै चिज सधैँ एकै हुन्छ र अर्को चिज उसको उपमा हुनै सक्दैन भन्ने दर्साउने उपमा अलङ्कारको एक प्रकार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
कुनै चिज सधैँ एकै हुन्छ र अर्को चिज उसको उपमा हुनै सक्दैन भन्ने दर्साउने उपमा अलङ्कारको एक प्रकार।

सम्बन्धित शब्दहरू