अभूतोपमा
Romanized: abhutopamaa, abhutopam, abhootopamaa, abhootopama
उपमा अलङ्कारका दश भेदमध्येको एक; उपमानको गुण प्रकट नहुने उपमा अलङ्कार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
उपमा अलङ्कारका दश भेदमध्येको एक; उपमानको गुण प्रकट नहुने उपमा अलङ्कार।