उपमेयोपमा
Romanized: upameyopamaa, upameyopam, upameyopama
दुई समान वस्तुका पर्यायक्रमले परस्परमा उपमेय र उपमान हुने उपमा अलङ्कारको एक भेद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
दुई समान वस्तुका पर्यायक्रमले परस्परमा उपमेय र उपमान हुने उपमा अलङ्कारको एक भेद।