उपमेय
Romanized: upamey, upameya
उपमा दिइने वस्तु वा व्यक्ति; उपमानसँग तुलना गरिने वस्तु वा व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
उपमा दिइने वस्तु वा व्यक्ति; उपमानसँग तुलना गरिने वस्तु वा व्यक्ति।
२.
उपमा दिइने।