प्रमेय
Romanized: pramey, prameya
प्रमाणका निम्ति उपयुक्त ठहरिएको विषय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
प्रमाणका निम्ति उपयुक्त ठहरिएको विषय।
२.
प्रमाण वा यथार्थ ज्ञान गर्न सकिने कुरा।
३.
कुनै यथार्थ ज्ञानलाई प्रमाणित गर्ने आधार।
४.
नापो वा नापोको साधन।
५.
(विशेषण)
प्रमाणका निम्ति उपयुक्त; प्रमाण दिन सक्ने।