विनिमेय
Romanized: vinimey, winimeya, winimey, binimeya
विनिमय वा साटफेर गर्न सकिने । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
विनिमय वा साटफेर गर्न सकिने ।
२.
दरपीठ वा सुम्पुवा गरी हस्तान्तरण गर्नसकिने।