विनिपात

Romanized: vinipaata, vinipaat, winipaata, vinipat

आकाशबाट पृथ्वीतर्फ झर्ने काम; गिराइ; पतन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
आकाशबाट पृथ्वीतर्फ झर्ने काम; गिराइ; पतन।
२.
बरबादी; विध्वंस; सत्यानाश।
३.
आपत्ति; सङ्कट।
४.
मृत्यु; अवसान।
५.
कष्ट; पीडा; दुःख ।
६.
अपमान; हेला; घृणा।
७.
नरक।

सम्बन्धित शब्दहरू