निपात

Romanized: nipaata, nipaat, nipat, nipata

भाषामा खास-खास भावलाई व्यक्त गर्न स्वयम् प्रत्यक्ष रूपले सार्थक नभए पनि वाक्यका निकटवर्ती शब्दलाई बढी सार्थक… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
भाषामा खास-खास भावलाई व्यक्त गर्न स्वयम् प्रत्यक्ष रूपले सार्थक नभए पनि वाक्यका निकटवर्ती शब्दलाई बढी सार्थक तुल्याउने शब्द (नि, पो, र, त आदि)।
२.
खस्ने काम; झर्ने काम; गिर्ने काम; अधपतन।
३.
नाश; सखाप।

सम्बन्धित शब्दहरू