निपातन

Romanized: nipaatana, nipaatan, nipatan, nipatana

माथिबाट तल खस्ने काम; झर्ने काम; गिर्ने काम; पतन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
माथिबाट तल खस्ने काम; झर्ने काम; गिर्ने काम; पतन।
२.
पिट्ने काम; चुट्ने काम; पिटाइ; चुटाइ।
३.
नाश गर्ने काम; नाश।

सम्बन्धित शब्दहरू