निर्यातन
Romanized: niryaatana, niryaatan, niryatan, niryatana
धरौट राखेको माल फिर्ता लिने काम; ऋण तिर्ने काम; बदला लिने प्रक्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
धरौट राखेको माल फिर्ता लिने काम; ऋण तिर्ने काम; बदला लिने प्रक्रिया।