निर्यास
Romanized: niryaasa, niryaas, niryas, niryaasha
सल्लो आदिका रुखबाट निस्कने गुँद; चोप; खोटो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
सल्लो आदिका रुखबाट निस्कने गुँद; चोप; खोटो।
२.
रुखको बाहिरी बोक्रो ।
३.
काँडा; क्वाथ।