निर्योल्नु
Romanized: niryolnu
स.क्रि. [निर्व्याल+नु] ठम्याउनु; निश्चय गर्नु; ठोकुवा गर्नु; निरूपण गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
स.क्रि. [निर्व्याल+नु] ठम्याउनु; निश्चय गर्नु; ठोकुवा गर्नु; निरूपण गर्नु।