निर्क्योल्नु

Romanized: nirkyolnu

ठम्याउनु; निश्चय गर्नु; अन्तिम निर्णय गर्नु; अठोट गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [निर्क्योल+नु]

1
ठम्याउनु; निश्चय गर्नु; अन्तिम निर्णय गर्नु; अठोट गर्नु।

सम्बन्धित शब्दहरू