ह्योल्मो
Romanized: hyolmo
ह्योल्मो (hyolmo) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
ह्योल्मो(१)
(नाम)
1.
सिन्धुपाल्चोकको हेलम्बुतिर बसोबास गर्ने एक हिमाली जाति वा तिनको भाषा।
ह्योल्मो(२)
([भोब.])
1.
प्रायः नेपालको सिन्धुपाल्चोक जिल्लामा बसोबास गर्ने एक जाति।