अश्योल
Romanized: ashyola, ashyol, asyol, asyola
प्रागैतिहासिक पुरातत्त्वका अनुसार पुरापाषाणका तीन विभाजनमध्ये पहिलो विभाजन; प्राक्चेलियन;चेलियन र अश्योल… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
प्रागैतिहासिक पुरातत्त्वका अनुसार पुरापाषाणका तीन विभाजनमध्ये पहिलो विभाजन; प्राक्चेलियन;चेलियन र अश्योल मानवमध्ये एक।