अश्रुत

Romanized: ashruta, ashrut, asrut, asruta

नसुनेको; सुन्ने काम नगरिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
नसुनेको; सुन्ने काम नगरिएको।
२.
थाहा नपाएको; अज्ञात।

सम्बन्धित शब्दहरू