अश्रुग्यास

Romanized: ashrugyaasa, ashrugyaas, ashrugyasa, asrugyaasa

भिडलाई तितरबितर पार्न प्रयोग गरिने; आँखा पिरो तुल्याई हेर्न नहुने गरी आँसु कढाउने एक प्रकारको ग्यास वा धुवाँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
भिडलाई तितरबितर पार्न प्रयोग गरिने; आँखा पिरो तुल्याई हेर्न नहुने गरी आँसु कढाउने एक प्रकारको ग्यास वा धुवाँ।

सम्बन्धित शब्दहरू