अश्रुग्याँस
Romanized: ashrugyaamsa, ashrugyaams, ashrugyamsa, ashrugyaansa
कुनै आन्दोलनकारी भिडलाई छ्यानब्यान्न पार्न प्रयोग गरिने, आँखा पिरो तुल्याई हेर्न नहुने पारेर आँसु कढाउने एक… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
कुनै आन्दोलनकारी भिडलाई छ्यानब्यान्न पार्न प्रयोग गरिने, आँखा पिरो तुल्याई हेर्न नहुने पारेर आँसु कढाउने एक प्रकारको बिखालु ग्याँस वा धुवाँ।