अश्रुधारा
Romanized: ashrudhaaraa, ashrudhaara, ashrudharaa, asrudhaaraa
आँसुको धारा वा प्रवाह; आँसुको वर्षा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत अश्रु+धारा]
1
आँसुको धारा वा प्रवाह; आँसुको वर्षा।