अश्रुसिक्त
Romanized: ashrusikta, ashrusikt, asrusikt, ashrushikta
आँसुले भिजेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
आँसुले भिजेको।
२.
बेसरी रोएको।