निर्यात
Romanized: niryaata, niryaat, niryat, niryata
निस्केको; बाहिरिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
निस्केको; बाहिरिएको।
२.
एक देशबाट अर्को देशमा पठाइएको (माल)।
३.
(नाम)
कुनै एक देशबाट अर्को देशमा मालसामान पठाउने काम; निकासी।