निर्यातकर
Romanized: niryaatakara, niryaatakar, niryatakar, niryatakara
बाहिरी देशमा निकासी गरिने मालमा लाग्ने महसुल; निर्यात गर्ने मालमा लाग्ने कर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
बाहिरी देशमा निकासी गरिने मालमा लाग्ने महसुल; निर्यात गर्ने मालमा लाग्ने कर।