आयातकर

Romanized: aayaatakara, aayaatakar, aayatakara, ayaatakara

विदेशबाट झिकाइएका तयारी वा कच्चा मालसामानमा भन्सारको नियमानुसार उठाइने वा लिइने शुल्क; आयातशुल्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
विदेशबाट झिकाइएका तयारी वा कच्चा मालसामानमा भन्सारको नियमानुसार उठाइने वा लिइने शुल्क; आयातशुल्क।

सम्बन्धित शब्दहरू