शीतकर
Romanized: shitakara, shitakar, sitakar, sheetakara
चिसो वा ठण्डा गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
चिसो वा ठण्डा गर्ने।
२.
(नाम)
चन्द्रमा।
३.
कपुर।