शीतज्वर
Romanized: shitajvara, shitajvar, shitajwara, shitajwar
साह्रै जाडो वा ठन्डी भएर चढ्ने एक किसिमको जरो; कामजरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
साह्रै जाडो वा ठन्डी भएर चढ्ने एक किसिमको जरो; कामजरो।