वृद्धज्वर
Romanized: vriddhajvara, vriddhajvar, vriddhajwara, wriddhajvara
लामो समयदेखि आएको ज्वरो; कचल्टिएको ज्वरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
लामो समयदेखि आएको ज्वरो; कचल्टिएको ज्वरो।