वृद्ध
Romanized: vriddha, vriddh, wriddha, wriddh
धेरै उमेर भएको; बुढो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
धेरै उमेर भएको; बुढो।
२.
विद्या, अनुभव आदिले परिपक्व।
३.
धेरै पहिलेको; पुरानो ।
४.
वृद्धि भएको; बढेको।
५.
जम्मा भएको; थुप्रिएको।
६.
(नाम)
उमेरले बुढो भएको मानिस ।
७.
विद्या, अनुभव आदिले परिपक्व भएको मानिस; बुढोपाको व्यक्ति।
८.
छरछिमेकको प्रतिष्ठित पाको पुरुष; मान्यजन।